साझा नेपाली समाज युकेको अध्यक्षमा महेश अधिकारी निर्विरोध

लण्डन । बेलायतका मिडल्याण्ड क्षेत्रका संस्थाहरु मिलेर बनेको साझा संस्था ुसाझा नेपाली समाज यूकेुको अध्यक्षमा महेश अधिकारी निर्विरोध चयन भएका छन् । सोमबार मिडल्याण्डको वुल्भरह्याम्पटनमा सम्पन्न संस्थाको विशेष भेलाले अधिकारीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति निर्वाचित गरेको हो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहने छ । साझाको नयां कार्यसमितिमा नारायण फुंयाल र रामचन्द्र सुवेदी उपाध्यक्ष, मिलन … Continue reading साझा नेपाली समाज युकेको अध्यक्षमा महेश अधिकारी निर्विरोध